काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार ९४ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ९ सयले घटेर ९३ हजार १ रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर १ हजार १ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ६०० रहेको छ भने बुधबार यसको मूल्य ९३ हजार ५०० सय रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्