काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न पदमा ४३ जना कर्मचारी माग गरेको हो ।
राष्ट्र बैंकले सहायक निर्देशक (प्रशासन) मा १८ जना, सहायक निर्देशक (प्राविधिक)मा १ जना र सहायक (प्रशासन)मा २४ गरी ३ पदमा कुल ४३ जनाको रिक्त पदपूर्तिका लागि जागिर खुलाएको हो ।
बैंकले बिहीबार एक सूचना जारी गर्दै जागिरका लागि योग्यता पुगेका नेपाली नागरिकले भदौ १७ गतेबाट असोज १६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने जनाएको छ । (भ्याकेन्सी नोटिस) ………………..
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्