काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार ९३ हजार १ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर ९३ हजारमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ५०० रहेको छ भने बिहिबार यसको मूल्य ९२ हजार ६०० सय रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्