काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसुचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसुचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय १२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २ सयमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, मंगलबार सबैभन्दा धेरै कारोबार गुर्खास फाइनान्स लिमिटेड कम्पनीको भएको छ । सो कम्पनीको १७ करोड ५९ लाख ७८ हजार १ सय ६३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्