काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारेबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २० कम्पनीको ५६ लाख ५६ हजार २ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५८ करोड ३० हजारमाथिको सेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । सो कम्पनीको ११ करोड ५४ लाख ७९ हजार ३ सय ४७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्