काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा बुधबार नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय ५ कम्पनीको ५८ लाख ७४ हजार ९ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५४ करोड ७० लाखमाथिको सेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा बढी कारोबार फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । सो कम्पनीको १० करोड ६० लाख २८ हजार ७ सय ८१ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्