काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय १४ कम्पनीको १० करोड ७३ लाख ८ हजार १ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, बुधबार सबैभन्दा बढी कारोबार पोखरा फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको १९ करो ५२ लाख १० हजार ६ सय ६५ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्