काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा आज नेप्से परिसूचक १६.२९ अंकले घटेर २०५३.३८ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय २३ कम्पनीको ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोडमाथिको सेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ। उक्त कम्पनीको १९ करोड १३ लाख २४ हजार ३ सय ९४ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्