काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ४.६२ अंकले बढेर २१३६.३५ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय २४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । उक्त कम्पनीको २८ करोड ७० लाख ८० हजार ९ सय ३५ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्