काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय ९ कम्पनीको ३ करोड ९७लाख ५४ हजार ७ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्बमाथिको सेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३६ करोड ९३ लाख ४८ हजार ७ सय ४१ रुपैयाँ ०० पैसा बराबरको सेयर कारोबार भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्