काठमाडौँ । आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३६ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा ३ सय ३० कम्पनी ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता सेयर खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ८२ करोड १४ लाख ८१ हजार १ सय ३५ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
आइतबारको बजारमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्