काठमाडौँ । मंगलबार नेप्से परिसूचक बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय ७ कम्पनीको एक करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ६१ करोडमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको २८ करोड ८२ लाख ८३ हजार ९ सय ५६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै नाफा बुटवल पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्