काठमाडौँ । हिजो घटेको सुनको मूल्य आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घटेर २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। महासङ्घका अनुसार चाँदी आज तोलामा १ सय ८५ रुपैयाँले बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर ४ हजार ५ सय रुपैयाँ थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्