काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका हुन् । (हेर्नुहोस् विज्ञप्ति)
यता गगनको विज्ञप्तिपछि काँग्रेसजनमा उत्साह देखिएको छ । संस्थापन पक्ष भने हेरेको हेर्यै भएको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्