काठमाण्डौ । सुनचाँदीको भाउ आज एकैदिन ९ हजार रुपैयाँभन्दा धेरैले बढेको छ ।
आज सुन ९ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ २ हजार ७०० रुपैयाँले घटेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज एकैदिन तोलामा २६० रुपैयाँले बढेको छ ।
हिजो १६० रुपैयाँले घटेको चाँदी आज बढेर ४ हजार ८५५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्