काठमाण्डौ । आईसीसी महिला च्यालेन्ज ट्रफीको आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । यो खेल बेलुकी पौने ५ बजे रुवान्डामा शुरु हुनेछ ।
पहिलो खेलमा नेपाल हिजो अमेरिकासँग ४४ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित अमेरिका, इटाली, रुवान्डा र भानुआतु छन् । खेल डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।
शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । प्रतियोगिता मे १ तारिख अर्थात् वैशाख १८ गतेसम्म चल्नेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्