काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ।
सभामुख डिपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन्।
उनका अनुसार अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ।
१ घण्टा अगाडि

प्रतिक्रिया दिनुहोस्