काठमाडौं । धनगढीका होटेलमा २४ जना अनैतिक कार्यमा संलग्न व्यक्तिहरुलाई गोप्य सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी जनाएको छ । कार्यलयका अनुसार ७ जना भारतीय नागरिक पुरुष रहेका छन् ।
नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्