काठमाडौं । यो FM World RUILONG ब्रान्डको कम्बाइन हार्भेस्टर हो।
धान र गहुँ काट्न डिजाइन गरिएको यस मेसिनमा हिलो खेतमा गुड्नका लागि अग्ला दाँत भएको ट्र्याक प्रणाली रहेको छ।
यसले कटानी कार्यक्षमता बढाउँछ र बालीको नोक्सानी घटाउँछ।
२ घण्टा अगाडि

प्रतिक्रिया दिनुहोस्