काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर आफ्नो सीमा सम्बन्धी गलत अभिव्यक्ति सच्चाउनुपर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद राईले डेढ महिनादेखि विपक्षीले उक्त अभिव्यक्ति सच्चाउन माग गरे पनि बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री नबोलेको बताए ।
‘बरु ढुङ्गा बोल्ला मान्छे बोल्दैन जस्तै भयो । यसले डर चिन्ता लागेको छ’, उनले भने, ‘वर्तमान प्रधानमन्त्रीले महानगरको मेयर हुँदा एउटा समस्या हुँदा फेसबुकमा लेखेर सिंहदरबार जलाइदिन्छु भन्नुभयो । पछि सिंहदरबार जल्यो । सीमा बारे पनि त्यस्तै हुने त होइन र? उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति नियतवश आएको भन्ने आफूलाई नलागेको बताए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्