Skip to content

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ ।

बैठक आज बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार