काठमाडौँ । सरकारले सार्वजनिक गर्ने तयारी गरेको एनसेल छानविन प्रतिवेदन कालोपाटीले यसअघि नै सार्वजनिक गरिसकेको छ।
एनसेलको सेयर खरिद–बिक्री तथा कारोबारसँग जोडिएका विषयमा छानविन समितिले तयार पारेको प्रतिवेदनमा विभिन्न निष्कर्ष र सुझावहरू समेटिएका छन्।
सरकारले औपचारिक रूपमा सार्वजनिक गर्नुअघि नै कालोपाटीले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्