भाटभटेनी सुपरमार्केटले व्यस्त दैनिकीका कारण नियमित समयमा किनमेल गर्न नभ्याउने उपभोक्ताहरूलाई सहजता प्रदान गर्नका लागि भदौ २ गते (मंगलबार) देखि आफ्नो भक्तपुरको राधेराधे शाखाबाट २४ सै घण्टा सेवा सुरु गरेको छ। नेपालकै सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनीले रात्रिकालीन समयमा पनि स्टोर सञ्चालन गर्न स्थानीय सरकार तथा सुरक्षा निकायहरूसँग आवश्यक समन्वय मिलाएर यो सेवा प्रारम्भ गरेको हो, जसलाई छिट्टै काठमाडौँको टङ्गाल र ललितपुरको कृष्णगल्ली शाखामा समेत विस्तार गर्ने योजना बनाइएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्