काठमाडौँ । स्थानीय बजारमा बुधबार सुन र चाँदीको मूल्यमा भारी गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तीन लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८ हजार ८ सय रुपैयाँले घटेर दुई लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चाँदी चार हजार ७ सय ६५ रुपैयाँ रहेकोमा बुधबार १८५ रुपैयाँले घटेर चार हजार ५ सय ८० रुपैयाँ कायम भएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्