काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति गगन थापाले देशको नेतृत्व गर्ने अवस्था आएको बताएका छन् ।
कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै गगन आफ्नो क्याबिनेटमा स्वास्थ्य मन्त्री भएको स्मरण गरे ।
उनले भने, ‘मैले त्यतिबेलै भन्थे तपाईँले यो देशको नेतृत्व गर्ने बेला आउनसक्छ । आज आएको देख्छु, निकै ठूलो जिम्मेवारी उहाँको काँधमा आएको छ ।’
उनले बाँकी रहेका सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिए । नयाँ भन्नेहरूले बुढापाकालाई अपमान गर्ने प्रवृत्ति देखिएको भन्दै गगनलाई त्यस्तो व्यवहार नदेखाउन आग्रह गरे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्