Skip to content

३०० रुपैयाँको सामान किनेका राम श्रेष्ठले जिते १० लाख

कालोपाटी

२ दिन अगाडि

काठमाडौँ । करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत सुर्यविनायक–४ भक्तपुर बस्ने राम श्रेष्ठले रु १० लाख जितेका छन् ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत रु ३ सयको सामान किनेका श्रेष्ठले यस १० लाखको उपहार जितेका हुन् ।

सरकारले करदाता प्रोत्साहन कार्यक्रम गत साउन १ गतेबाट कार्यान्वयनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार