४ भदौ, काठमाडौं । बाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त भएका छन् ।
बिहिबारको मन्त्रिपरिषदको निर्णयले पदमुक्त गर्न सिफारिस गरेकाले प्रसाईलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयले नेपालको संभिधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम पदमुक्त गरिएको जनाएको छ भने सरकारले बागमती प्रदेशमा यदाव शर्मालाइ प्रदेश प्रमुखका लागि सिफारिश गरेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्