नेपाल र भारत बिचको दोस्रो मैत्रीपूर्ण खेलमा भारतले नेपाल बिरुद्ध २-१ गोल गर्दै विजय हासिल गरेको छ। खेल दसरथ रंगशालामा खेलायिएको थियो।
भारतका लागि खेलको ६२ औं मिनेटमा फरुक चौधरीले गोल गरेका हुन् भने ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे । त्यस्तै नेपालका लागि खेलको ८६ औं मिनेटमा तेज तामाङले गोल गरेका हुन् ।
खेल हेर्न पूर्व-प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुगेका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्