काठकाडौं । नेपालमा थप १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ४ सय ४३ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८३ जना र २ हजार ८ सय ८ एन्टीजेन परिक्षणका क्रममा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय १४ जना निको भएका छन् । त्यस्तै थप ८ हजार ७ सय ४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ९ हजार ३ सय ४३ जना निको भएका छन् । हाल नेपालमा ४५ हजार २ सय ४८ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्