काठमाडौं । नेपालमा थप २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ६ हजार ५ सय ७२ पिसिआर परिक्षणका क्रममा २ सय २९ जना र ३ हजार २ सय ४३ जनामा ३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २१ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ३ सय ३८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५१ हजार ३ सय ९४ जना निको भएका छन् । हाल नेपालमा १२ हजार २ सय ४४ सक्रिय संक्रमित आइशोलेशन र १ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्