Skip to content

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, स्थानीय तह निर्वाचनमा तालमेलको विषयमा छलफल

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीय तह निर्वाचनमा तालमेलको विषयमा छलफल भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्