काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिको बिरोधमा धर्ना १ घण्टा धर्ना दिने भएको छ ।
महासंघले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनमा आएका केही प्रावधान, बीमा निर्देशिका लगायत संशोधन एवं खारेजी सम्बन्धमा सरकारद्वारा सम्बोधन नभएको भन्दै धर्ना दिनुपरेको उल्लेख गरेको छ । धर्ना कार्यक्रम सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचलमताहाचलमा बिहान ११ बजेदेखि १२ बजेसम्म र बीमा समिति कुपण्डोलमा दिउँसो १ बजे गर्ने भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्