काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार ९८ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले रहेर ९८ हजारमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २५ रुपैयाँले घटेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने हिजो यसको मुल्य ९८ हजार १ सय रुपैयाँ रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्