काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा खुला तथा आन्तरिक बढुवा मार्फत दरबन्दी पदपूर्तिका लागि दरखास्त आवेदन खुला गरेको छ । बोर्डले प्रशासन र प्राविधिकतर्फ अधिकृत प्रथमदेखि सहायक प्रथमसम्मका लागि आवेदन माग गरेको हो ।
पदपूर्ति समितिले आन्तरिक प्रतियोगिता मार्फत ११३ रिक्त दरबन्दीका लागि र खुला प्रतियोगिता मार्फत ७३ रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ । बोर्ड अन्र्तगतका कार्यलयहरुमा रिक्त रहेका पदहरुमा सूचना जारी भएको ३० दिनभित्र नियमित शुल्कमा र थप ७ दिन भित्र दोब्बर शुल्कमा तोकिए बमोजिमको योग्यता पुगेका उम्मेद्वारहरुले राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमा फाराम बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल


प्रतिक्रिया दिनुहोस्