कालोपाटी २१ फाल्गुन २०८०, सोमबार १२:२५March 4, 2024 कालोपाटी २ वर्ष अगाडि काठमाडौँ । राजनीतिक उतारचढावकाबीच सोमबार नेप्से परिसूचकमा ६ प्रतिशतको वृद्धिपछि कारोबार बन्द भएको छ । आज नेप्से परिसूचक ११७.७० अङले बढेर २०७८.०० बिन्दुमा पुग्दा कारोबार बन्द भएको हो ।
प्रतिक्रिया दिनुहोस्