काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ३४ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ मुल्य ८३ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ४८ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ३२ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ ०८ पैसा रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्