यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १७ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७७ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ५६ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ १२ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ ८७ पैसा रहेको छ ।

आइतबार क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९१ पैसा र बिक्री दर ९७ रुपैयाँ ३५ पैसा रहेको छ । आज  कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्