काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९२ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ९५ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ५९ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ १४ पैसा कायम भएको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्