काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६४ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ८७ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ३० पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्