आगामी आर्थिक वर्षमा ९ सय मेगावाटको विजुली थप गरिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा ९ सय मेगावाटको विजुली थप गर्ने जनाएका छन् । आर्थिक वर्ष २०८१-८२को वार्षिक प्रतिवेदन पेस गर्दै अर्थमन्त्री पुनले यस्तो जनाएका हुन् ।

उनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै ९ सय मेगावाट उत्पादन थप भएर जडित क्षमता ४५ सय मेगावाट पूर्‍याउने लक्ष्य लिएको उल्लेख गरेका छन् । हाल ३०६० मेगावाट जडित क्षमता पुगेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्