लगातार बढ्दैछ सुनचाँदीको मूल्य !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला १९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्