काठमाडौँ । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो ।
सोमबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्