५० रुपैयाँले बढ्यो अकबरे खुर्सानीको मूल्य, आइतबार अन्य तरकारी तथा फलफूलको मुल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज आभोकाडोको मूल्य बढेको छ ।

आज नेपाली ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, सानो गोलभेडा (टनेल) ४० रुपैयाँ,रातो आलु ६० रुपैयाँ, भारतीय रातो आलु ६० रुपैयाँ, रातो आलु (मुडे) ५६ रुपैयाँ, भारतीय सुकेको प्याज ८५ रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८० रुपैयाँ, मूला सेतो (लोकल) ५० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ७०, तने बोडी ६०, मकै बोडी ९०, लोकल घ्यु सिमी लोकल १००, हाइब्रिड घ्यु सिमी ११०, राजमा १३०, भटमासकोसा ११० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ९०, लौका ४०, लोकल परवर ४० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ७ ०, झिगुनी ५०, फर्सी पाकेको ३५, हरियो  हरियो फर्सी (डल्लो) ७०, भिण्डी ७०, पिंडालू ९०, स्कुस ७० रुपैयाँ, रायो साग ९० रुपैयाँ, तोरीको साग ९० रुपैयाँ, हरियो प्याज २००, कन्य च्याउ १६०, डल्ले च्याउ २७०, राजा च्याउ २८०, कुरिलो २००, न्युरो ८०, ब्रोकाउली २५०, चुकन्दर ५०, रातो बन्दा ४०, जिरीको साग ९०, सेलेरी १८०, पार्सले ३०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

आइतबार पुदिना २००, गान्टे मुला ९०, इमली १५०, तामा ९०, तोफु ९०, गुन्द्रुक २५०, अदुवा २४०, सुकेको खुर्सानी ४७०, हरियो खुर्सानी १३०, खुर्सानी हरियो (बुलेट) १३०, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ११०, हरियो लसुन २००, हरियो धनियाँ ६०, चाइनिज सुकेको लसुन २००, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १४० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २००, आँप (मालदह) ७०, आँप (दसहरी) ८०, मौसम १६०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो १५०, हाइब्रिड काक्रो ८०, रुख कटहर ५०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ८०, लिच्ची (लोकल) १३०, किवि ५५० र आभोकाडो ६०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्