आइतबार सुनको मूल्य स्थिर हुदाँ चाँदीको मूल्य घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख ४६ हजार रुपैयाँमै कारोबार भईरहेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला १८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्