एक लाखभन्दा बढी शिक्षकहरुको विवरण रहने निकायको वेबसाइड ह्याक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय किताबखाना (शिक्षक) को वेबसाइट ह्याक भएको पाइएको छ । किताबखाना (शिक्षक) प्रमुख युवराज पौडेलका अनुसार केही दिनदेखि कार्यालयको वेबसाइट ह्याक भएको हो ।

पौडेलले दुई तीन दिनदेखि साइट ह्याक भएको जनाएका छन् । साथै, उनले प्राविधिकहरुले यस विषयमा अनुसन्धान गरिरहेको बताएका छन् ।

राष्ट्रिय किताबखाना (शिक्षक)ले सामुदायिक विद्यालयका शिक्षकको विवरण अद्यावधिक गर्छ । देशभरका सामुदायिक विद्यालयमा रहेका एक लाखभन्दा बढी शिक्षकहरुको विवरण रहने निकायको वेबसाइड ह्याक भएको हो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्