सुनको मूल्य स्थिर रहँदा बिहीबार चाँदीको मूल्य बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सुनको मूल्य स्थिर रहेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो ।

बुधबार प्रतितोला एक लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्