मंगलबार डलरको मूल्य बढ्दा युरोको मूल्य घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४७ रुपैयाँ ९६ पैसा र बिक्री दर १४८ रुपैयाँ ६२ पैसा रहेको छ । मंगलबार बेलायती पाउण्डको खरिद दर १७५ रुपैयाँ ३६ पैसा र बिक्री दर १७६ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९४ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्