काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज छ सय रुपैयाँले घटेर एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्