एमालेले मीनबहादुर गुरुङबाट जग्गा लिएको विषयमा सर्वोच्चमा रिट दर्ता हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा लिएको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ । अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका थिए । तर दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा दर्ता गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालत प्रशासनले एमाले पार्टी कार्यालय दान लिनेदिने विषयमा रिट निवेदकको सार्थक सम्बन्ध नरहेको भन्दै दरपीठ आदेश दिएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्