काठमाडौँ । राजधानी कै सडकमा जेब्रा क्रसिङ मेटिएका छन् । जोखिम मोलेर सडक पार गर्नु पर्ने अवस्था रहेको छ । काठमाडौँको प्रमुख पर्यटकीय स्थल ठमेल, प्रमुख व्यापारी केन्द्र नयाँ सडक, दरबारमार्ग र रत्नपार्क क्षेत्रका सडकहरू अहिले जेब्रा क्रस विहिन जस्तै भएको छ । कोरिएका जेब्रा क्रसहरु मेटिएका छ भने पैदल यात्रुहरु जोखिम मोलेर सडक काट्नु पर्ने अवस्था सिर्जना भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्…







तस्बिरः नेपाल फोटो लाइब्रेरी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्